आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता

एजेन्सी

मंगलबार, २७ साउन २०७७, १३ : ५०
आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । 

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस