पूर्वसांसद बर्मन बुढाको निधन

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०७ : ३४
पूर्वसांसद बर्मन बुढाको निधन

काठमाडौं । पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । पाटन अस्पतालमा उनको बुधबार बिहान निधन भएको हो । 

९० बर्षका उनी क्यान्सर रोगबाट पीडित थिए । २०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । चुनाव जितेर उनी कछाडमै संसदछिरेका गिए ।

प्रतिक्रिया दिनुहोस