मन्त्रिपरिषद्को बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १६ : १८
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस