काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुई प्रहरी नायव महानिरीक्षक )डीआईजी) बढुवा सिफारिस भएका छन् ।
डीआईजीब̊य निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की एआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीआईजी जनक भट्टराई एआईजीमा बढुवा सिफारिस
बढुवा भएका दुई एआईजीको पदस्थापन
एआईजी केदार ढकाल अवकाशमा
डिआईजी राणा एआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर
पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस