कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट ५७ जनामा पुष्टि भएको हो ।
पुष्टि भएका मध्ये ३२ जना गोदावरी नगरपालिका र २५ जना लम्की चुहा नगरपालिकाका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०७७, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै