काठमाडौं । नेपाल प्रहरीका ३६ एसपीको स?वा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
असार महिनाको तलब भत्ता सरुवा भएकै स्थानबाट खान पाउने गरी ती एसपीको सरुवा भएको हो ।
सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, बाँकेमा ओम बहादुर राना, इलाममा नविनराज राई, तनहुँमा अरुण पौडेल, कास्कीमा जीवन श्रेष्ठको सरुवा भएको छ ।
पूर्ण सूची हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी महानिरीक्षक कुँवरद्वारा केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन
नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित
नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह