काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले कृषि उपजको समर्थन मूल्य तोकि खरिद गर्ने व्यवस्था मिलाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मिलले उखु किन्ने पत्तो नभएपछि महोत्तरीका किसानले बनाउन थाले सख्खर
श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान
श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान
कुँदिएको मनले नै उखु बुझाउँदै किसान
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
उखुको खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ बनाउने सरकारको निर्णय