काठमाडौं । प्रदेश नम्बर २ सरकारले विशेष आर्थिक प्याकेजको माग गर्दै केन्द्रीय सरकारलाई पत्र लेखेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् ।
पत्रमा खुला सिमानाका कारण प्रदेशमा कोरोना संक्रमित धेरै देखिएको भन्दै भिटिएम लगायतका स्वास्थ्य सामग्रीको समस्या भएकाले सो तत्काल उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
यस्तै लकडाउनको अवधि थपिँदै जाँदा प्रदेश भौगोलिदक अवस्स्था, जनसांखिक बनौट, मानव विकास सूचकांक र सामाजिक विकासको अवस्था समेतको आधारमा प्रदेश सरकारमात्रले खाद्यान्न सहितको राहतको कार्यक्रम उपलब्ध गराउन चुनौति रहेकाले सरकारबाट ठोस कार्यक्रमको माग गरिएको छ । यस्तै प्रदेशमा १० लाख युवा जनसक्ति भित्रन सक्ने भन्दै विशेष आर्थिक प्याकेज ल्याउन माग गरेका छन् ।
यस्तो छ पत्रः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली
खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली अस्वस्थ
प्रधानमन्त्री ओली अस्वस्थ
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली