काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक जनालाई कोरोना संक्रमण देखिपछि प्रहरी कार्यालय नै सिल गरिएको छ ।
कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय नै सिल गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्ली नारायण पाण्डेयले जानकारी दिए ।
पाण्डेयले उनलाई वैशाख १५ गते पक्राउ गरेको बताए । उनी चैत ६ गते भारतबाट नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०७७, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति