उदयपुर । नेपालमा कोरोना संक्रमणको इपीसेन्टर बनेको उदयपुरको भुल्केमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये एकै परिवारका ५ जना रहेका खुलेको छ ।
दुई दिनअघि पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएका ११ जनामध्ये एकै परिवारका २ जना तथा नातेदार ३ जना रहेका छन् ।
गाईघाट बजारमा व्यवसाय गर्दे आएका ३ जना लकडाउनका कारण बजार बन्द भएपछि भुल्केमा आफन्तकहाँ गएर बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति