काठमाडौं । गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गतवर्ष मुद्दा दर्ता संख्या चार गुणा भन्दा धेरैले बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
यो आर्थिक वर्ष २०७५–०७६ मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ मंसिर २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा बढे बैंकिङ कसुरका घटना