काठमाडौँ । पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ ।
भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, होटल बुक गरेको कागज र भिसा शुल्क ६ हजार ३ सय तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको हो । यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो । अन्नपूर्णले यो खबर लेखेको छ ।अन्नपूर्णले यो खबर लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ मंसिर २०७६, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डमा बाढीका कारण ९ जनाको मृत्यु, हजारौँ विस्थापित
थाइल्यान्डमा बस दुघर्टनापछि आगलागी हुँदा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का
कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
थाइल्यान्डमा पूर्वप्रधानमन्त्री शिनावात्रा सजाय सकिनुअघि जेलबाट रिहा हुँदै