आइओएमका डिन अग्रवालमाथि कालोमोसो

आइतबार, २९ भदौ २०७६, १७ : ००
आइओएमका डिन अग्रवालमाथि कालोमोसो

काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिन प्राडा जगदीशप्रसाद अग्रवाललाई एक अपरिचितले आइतबार दिउँसो २ बजे उनकै कार्यकक्षमा गएर कालोमोसो दलेका छन्।

एक पत्रिकाको नाम लिएर अन्तर्वार्ता लिन्छु भन्दै दिउँसो २ बजेको समय लिएर गएका ती युवाले केहीबेर कुराकानी गरेपछि डा अग्रवालमाथि कालोमोसो दलेका थिए । 

घटनालगत्तै प्रहरी पुगेर अग्रवालको कार्यकक्षको सिसिटिभी फुटेज हेरी ती आक्रमणकारीको खोजी गरेको छ।

प्रतिक्रिया दिनुहोस