पृथ्वीराजमार्गको सडक

विहीबार, १६ साउन २०७६, १८ : २७
पृथ्वीराजमार्गको सडक

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटार–कोत्रे सडकखण्डको गाछेपानीमा खाल्डोमा जमेको पानी । वर्षाको कारणले सडकमा खाल्टो परेर पानी जमेपछि राजमार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । तस्वीर : कृष्ण न्यौपाने  (रासस)

प्रतिक्रिया दिनुहोस