गठे मङ्गलको दिन मङ्गलबार भक्तपुरमा घण्टाकर्णलाई जलाउँदै स्थानीय । हिजो गठे मङ्गलको दिन भक्तपुरको टोलटोलमा छ्वाली र परालको घण्टाकर्ण बनाएर जलाउने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ (रासस)
प्रतिक्रिया दिनुहोस