तनहुँको पर्यटकीय स्थान रक गार्डेन

शनिबार, ११ साउन २०७६, १७ : १३
तनहुँको पर्यटकीय स्थान रक गार्डेन

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा रहेको पर्यटकीय स्थान रक गार्डेन (चट्टानको बगैँचा) । यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने (रासस)

प्रतिक्रिया दिनुहोस