धानखेत बगर बन्यो परिवार कसरी पाल्ने ?

शुक्रबार, १० साउन २०७६, १७ : ३२
धानखेत बगर बन्यो परिवार कसरी पाल्ने ?

इलामको चुलाचुली गाउँपालिका– १ स्थित कमल खोलाले कटान गरेर बगर बनाएको जग्गा देखाउँदै रनमाया सुवेदी । रोपिएको धानखेत बगर बन्यो, सबै जग्गा खोलाले लग्यो, अब के खाने ? परिवार कसरी पाल्ने ? सुवेदीलाई चिन्ता छ । तस्बिर : गंगा पराजुली (रासस)
 

प्रतिक्रिया दिनुहोस