बागलुङ, जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेको पहिरो पार गर्दै यात्रुबाहक बस । वर्षाका कारण जुनसुकै बेलामा पनि पहिरो बाटोमा आउन सक्ने हुनाले यात्रा निकै जोखिमपूर्ण रहेको छ । तस्वीरः खेमराज गौतम (रासस)
प्रतिक्रिया दिनुहोस