विसं. २०७२ बैसाख १२ गते शनिबार गएको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोट विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार । चीन सरकारको सहायतामा गत असार २५ गतेदेखि पुनर्निर्माण शुरु गरिएको छ । तस्वीर : रामहरि न्यौपाने (रासस)
प्रतिक्रिया दिनुहोस