मुख्यमन्त्री गुरुङ फुस्रेखोला माथिको झोलुङ्गे तर्दै
मंगलबार, ०७ साउन २०७६, १६ : ३३
पोखरा महानगरपालिका– १७ र २१ बीचमा पर्ने फुस्रेखोला माथिको झोलुङ्गे तर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सो स्थानमा पक्की पुल नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा अप्ठेरो परेको छ ।
तस्वीर : हरि बास्तोला (रासस)
प्रतिक्रिया दिनुहोस