अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गोउँपालिका–९ मङ्गलटारमा पुरिएको कार शनिबार निकालिँदै । शुक्रबार काठमाडौंबाट धरानतर्फ जान लागेको उक्त कार बिहान सडकमा फसेपछि सोही स्थानमा छोड्दा खहरेखोलाको बाढीले पुरेको थियो । तस्वीर : राजकुमार पराजुली (रासस)
प्रतिक्रिया दिनुहोस