दुई दिनदेखिको अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ कालढुङ्गास्थित भ्याकुरे खोलामा शनिबार डोजरको सहायताले बाइक र अलपत्र यात्रु तार्दै । पुलबाट अन्डरपास नहुँदा बाढी पुलमाथि बहेको छ । तस्वीर : राजकुमार पराजुली (रासस)
प्रतिक्रिया दिनुहोस