बनेको एक महिना मै बाढीले सडक बगायो

शनिबार, २८ असार २०७६, १८ : ५५
बनेको एक महिना मै बाढीले सडक बगायो

देउखुरीको लमही कोइलाबार सडक जोड्न पक्की बाटो बाढीले बगाएको छ । निर्माण गरेको एक महिना नपुग्दै राप्ती नदिले बाटो बगाएको हो । तस्वीर : रीता लामा, घोराही-दाङ , (रासस)

प्रतिक्रिया दिनुहोस