रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार । रानीपोखरीमा दैनिक ७० जनाले काम गर्दै आएका छन् भने आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । तस्बिर : प्रदीपराज वन्त (रासस)
प्रतिक्रिया दिनुहोस