म्याग्दीको खहरे खोलामा काठको पुल

शुक्रबार, २० असार २०७६, १५ : ५१
म्याग्दीको खहरे खोलामा काठको पुल

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगस्थित खहरे खोलामा स्थानीयले बनाएको काठको कच्ची पुल । महादेव माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई वर्षामा खहरे खोला तर्न समस्या भएपछि स्थानीयले तयार गरेको काठको पुल ।  तस्वीरः धु्रबसागर शर्मा  (रासस)

प्रतिक्रिया दिनुहोस