भेडाको उन काट्दै गरेका कृषक

विहीबार, २३ जेठ २०७६, १७ : ५५
भेडाको उन काट्दै गरेका कृषक

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित भेडाको उन काट्दै गरेका कृषक । भेडा पालन गर्ने किसानले ऊनबाट  सुइटर, गाईबस्तुका लागि दाम्लोलगायतका सामान बनाउन भेडाको ऊन काटिन्छ  । 
तस्वीर : कमल खत्री,  म्याग्दी

प्रतिक्रिया दिनुहोस