रुप्से झरनामा रमाउँदै पर्यटक

सोमबार, २० जेठ २०७६, १६ : ४६
रुप्से झरनामा रमाउँदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा रहेको सुन्दर रुप्से झरना अवलोकनका लागि सडकमा  यातायातका साधन रोकेर रुप्सेमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । रुप्से अन्नपूर्ण चक्रिय पदमार्ग बेनी जोमसोम सडकखण्ड हुँदै आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल हो ।
 तस्वीर : धु्रबसागर शर्मा

प्रतिक्रिया दिनुहोस