हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथबाट सदरमुकाम जोमसोमतर्फ फर्कदै गरेका पर्यटक बोकेका बस । मुस्ताङको अनौठो भुगोलले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । तस्वीर : कमल खत्री ।
प्रतिक्रिया दिनुहोस