त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षाकर्मी

शुक्रबार, १७ जेठ २०७६, १६ : ५९
त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षाकर्मी

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिका–१ छांगरुको सितापुलमा नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी पु¥याइएको छ । छ महिना राज्यको उपस्थिति रहने छांगरु पुग्ने बाटो अवरुद्ध हुँदा पहिलो पटक हेलिकप्टरमार्फत सुरक्षाकर्मी पु¥याइएको हो । तस्बिर : नरेन्द्रसिह कार्की

प्रतिक्रिया दिनुहोस