सरकारले पेट्रोल र डिजेलको मूल्य बढायो

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : ४८
सरकारले पेट्रोल र डिजेलको मूल्य बढायो

काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । 

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने निर्णय गरेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस