चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण कार्यलाई तिब्रता दिइने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : ०९
चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण कार्यलाई तिब्रता दिइने

काठमाडों । अर्थमन्त्री युवराज खतिवडाले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण कार्यलाई तिब्रता दिइनेबताउनु भएको छ ।

उहाँले बुधबार संयुक्त संघीय सदनमा बजेट प्रस्तुत गदै यस्तो बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस