ज्येष्ठ नागरिकको भत्ता एक हजार बढ्यो

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १६ : ४३
ज्येष्ठ नागरिकको भत्ता एक हजार बढ्यो

चितवन । सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तामा एक हजार वृद्धि गरेको छ । सरकारका अर्थमन्त्री युवराज खतिवडाले २०७६/७७ को बजेट भाषण प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको भत्ता एक हजार बढाउनुभएको हो  । 
 

प्रतिक्रिया दिनुहोस