इञ्जिनीयर चराको गुँड

मंगलबार, १४ जेठ २०७६, १७ : ०४
इञ्जिनीयर चराको गुँड

कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई  इञ्जिनीयर चरा पनि भनिन्छ ।
 तस्वीर : रोशन सापकोटा ।

प्रतिक्रिया दिनुहोस