मुग्लिन पुलको निर्माण कार्य अन्तिम चरणमा

मंगलबार, ०७ जेठ २०७६, १६ : ५२
मुग्लिन पुलको निर्माण कार्य अन्तिम चरणमा

तनहुँको आँबुखैरेनी र चितवनको मुग्लिन जोड्ने मस्र्याङदी नदीमाथि निर्माणधीन आकर्षक पुल । उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । 
तस्वीर : सानेबहादुर नेपाली, रासस, तनहुँ ।

प्रतिक्रिया दिनुहोस