बागलुङ बजारसहित काली नदीको मनोरम दृश्य

शुक्रबार, ०३ जेठ २०७६, १५ : ४२
बागलुङ बजारसहित काली नदीको मनोरम दृश्य

बागलुङ नगरपालिका वडा नं १० भकुण्डेबाट देखिएको बागलुङ बजारसहित काली नदीको दृश्य । सफा मौसम भएको समयमा यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिम श्रृङखलासहितका रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ ।
तस्वीरः वासुदेव पौडेल, रासस

प्रतिक्रिया दिनुहोस