माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युतको रसुवा डाँडागाँउ स्थित बाँधस्थलबाट नुवाकोटको किस्पाङ–५ विद्युत उत्पादन गृहमा पानी ल्याउन बनाइएको सुरुङ मार्ग । यस आयोजनाको निर्माणकार्य पूरा भएसगैँ आज शुक्रबार साँझ पाँच बजेदेखि निरन्तर तीनदिन परीक्षण पश्चात सञ्चालन गर्ने तयारी गरिएको छ । तस्वीर : रामहरि न्यौपाने, रासस नुवाकोट
प्रतिक्रिया दिनुहोस