धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, १४ : ४६
धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

चितवन । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाका अनुसार यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प हो ।
 

प्रतिक्रिया दिनुहोस