कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित चाउमिन उद्योगमा मैदालाई मेसिनमा पेलेर चाउमिन बनाउँदै मजदुर । उद्योगमा ६ जनाभन्दा बढीले रोजगारी पाएका छन । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर
प्रतिक्रिया दिनुहोस