कोलगेट मञ्जनमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको छ । अनुसन्धानका क्रममा यस्तो रसायन भेटिएको हो ।
‘त्रिक्लोसा’ नामक रसाएर स्वास्थ्यको लागि हानिकारक मानिन्छ । कोलगेटमा त्यही हानिकार रसायन नै भेटिएको छ । टक्सीकोलोजी जर्नलका अनुसार क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएपछि यसको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले अनुसन्धानको निष्कर्ष रहेको छ ।
अनुसन्धानका अनुसार त्रिलोक्साले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपछि पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ बैशाख २०७६, १६ : ५९
लेखकबाट थप