भोजपुरको षडानन्द नगरपालिका–१० साङपाङका कृषक पेमदोर्ची शेर्पाकोे व्यावसायिक जडीबुटी फार्म । शेर्पाको फार्ममा सतुवा, चिराइतो, पाखनभेद, लोडसल्ला खेतीलगायत विभिन्न जडिबुटीको नर्सरी समेत छ भने जडिबुटी व्यवसायबाट वार्षिक रु. आठ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएको शेर्पा बताउँछन् ।
तस्बीर : युवराज विष्ट,भोजपुर, रासस
प्रतिक्रिया दिनुहोस