पानी अमलाले छिटो निको पार्न सक्छ जण्डिस

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १५ : १५
पानी अमलाले छिटो निको पार्न सक्छ जण्डिस

काठमाडौं । भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जो मधुमेहका रोगीकालागि पनि लाभप्रद हुन्छ ।

प्रतिक्रिया दिनुहोस