रन वे को स्तरोन्नति

बुधबार, ११ बैशाख २०७६, १७ : ०९
रन वे को स्तरोन्नति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे को स्तरोन्नति गरिँदै । चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल कम्पनीले इन्जिनियरिङको काम गरेको छ ।   

प्रतिक्रिया दिनुहोस