भैँसीको छालाबाट डोको निर्माण गर्दै रोल्पा नगरपालिका–२ का श्यामलाल पुन । चोयाका डोका भन्दा भैँसीको छालाबाट निर्मित डोका ढुंगा माटो बोक्न धेरै समय टिकावट हुने गर्दछ । तस्वीर : उमा केसी, रासस, रोल्पा
प्रतिक्रिया दिनुहोस