पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा बिहीबार विहान घाईते भएका नेपाली सेनाका अमलदार धर्म थापालाई पोखरामा प्राथमिक उपचारपछि राजधानी लैजानेक्रममा एम्बुलेन्समा राख्दै ।
तस्वीर : कृष्ण दवाडी,रासस,कास्की
प्रतिक्रिया दिनुहोस