निर्वाचन भॉड्नखोज्नेहरूसंग होसियार रहन कानुन ब्यावसायीहरूलाइ प्रचन्डको आग्रह

शनिबार, २५ कार्तिक २०७४, १६ : ०६
निर्वाचन भॉड्नखोज्नेहरूसंग होसियार रहन कानुन ब्यावसायीहरूलाइ प्रचन्डको आग्रह

भरतपुर । पस्चिम नेपालमा चुनाब बहिस्कारको नाममा उम्मेद्दवारको गाडीमाथी गोली प्रहार गर्ने ,बहालवाला मन्त्रीमाथी हमलाको प्रयासगर्ने गोलिगठ्ठा सहितमा मानिसहरू समातिनु र काग्रेसका मन्त्रीहरू गोलिगठ्ठा सहित समातियकाहरूलाइ छुटाउन दवाब दिने कुरा निर्वाचन भाड्न खोज्नेहरूलाइ सहयोग पुर्याउने सरकारको कार्यसैलि गम्भिर भयको माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र न ३ का उम्मेद्दवार पुस्पकमल दाहालले बताउनुभयको छ ।

सनिवार पेशागत तथा प्रगतिशिल कानुन ब्यावसायी संगठन चितवनले आयोजना गरेको वाम गठबन्धन जिताउं अभियानको बिषेस बैठकलाइ सम्बोधन गर्दै सो कुरा बताउनुभयको छ ।निर्वाचन भॉड्न बिभिन्न तत्वहरू सक्रियरहेको भन्दै कानुन ब्यावसायीहरू चनाखो भयर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कानुन ब्यावसायीहरू चितवन बारका अध्यक्ष गोपिलाल देबकोटा ,पूर्ब अध्यक्ष जगन्नाथ भन्डारी लगायतका कानुन ब्यावसायीहरूले बाम गठबन्धनका सम्पुर्ण उम्मेद्वारहरूलाइ बिजयीगराउन आवस्यक सहयोग गर्ने प्रतिबद्दता ब्याक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस