धेरै पुरानो र नयाँ पुलसँगै

सोमबार, २५ चैत्र २०७५, १६ : ४४
धेरै पुरानो र नयाँ पुलसँगै

म्याग्दीको सदरमुकाम बेनी र पर्वतको पारिबेनी जोड्ने दुई पुल । यी पुलमध्ये भोलुङ्गे पुल धेरै पुरानो हो भने नयाँ पक्की पुल  बेनी–मालढुङ्गा हुँदै भूपिशेरचन राजमार्ग निर्माण भएपछि यातायातका साधन ओहोरदोहोर गर्न बनाइएको पुल हो । यही पुलबाट यातायातका साधनहरु बेनी र मुस्ताङ जाने गर्छन । 
तस्वीर : धु्रबसागर शर्मा,रासस, म्याग्दी (गलेश्वर) 

प्रतिक्रिया दिनुहोस