मध्यपुर थिमि नगरपालिका वडा नं. ४ थिमि उकालोको बाँयातर्फ निर्माण हुँदै गरेको ढुंगाको कलात्मक तीनधारा ।
नगरपालिकाको करिब रु. एक करोडको लागतमा उक्त धारा निर्माण भइरहेको हो ।
तस्वीर : रत्न श्रेष्ठ, रासस
प्रतिक्रिया दिनुहोस