तातोपानीमा डुबेर उपचार गराउँदै महिलाहरु

शनिबार, १६ चैत्र २०७५, १५ : १९
तातोपानीमा डुबेर उपचार गराउँदै महिलाहरु

म्याग्दीको बेनी नगरपालिका –४ सिंगातातोपानी कुण्डमा डुबेर उपचार गराउँदै महिलाहरु । लगातार सात देखि १० दिनसम्म दैनिकरुपमा डुवेपछि बाथ, गानो, चर्मरोग, ग्याष्टिक, सर्केको मर्केको लगायतका रोगहरु निको हुने विश्वास गरिन्छ । 
तस्वीर : धु्रबसागर शर्मा,रासस,म्याग्दी (गलेश्वर)

प्रतिक्रिया दिनुहोस