डोटीको सायल गाउँपालिका–१ का जंगबहादुर थापाले परम्परागत घरमा पालेको मौरी । मह बिक्रीका लागि बजारसम्म जानु नपर्ने, ग्राहक घरमै मह किन्न आउने उहाँ बताउनुहुन्छ । तस्बिर : विमलबहादुर विष्ट, रासस, डोटी
प्रतिक्रिया दिनुहोस