हिमालसँगै तस्बिर लिँदै पर्यटक

शुक्रबार, १५ चैत्र २०७५, १८ : ३८
हिमालसँगै तस्बिर लिँदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पुनहिलमा आइपुगेका पर्यटक हिमालसँगै तस्बिर लिँदै । यो क्षेत्रमा पछिल्लो समय पर्यटकहरुको चहलपहल बढेको छ ।
 तस्बिरः कमल खत्री, बेनी, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस